कास्कीका प्रहरी कार्यालय बनाउन जुटे स्थानीय र व्यवसायी
काठमाडौं,
कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरु मर्मत तथा पुनर्निर्माणमा स्थानीय समुदाय र व्यापारीहरु जुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतका अनुसार व्यापारी तथा स्थानीय समुदायले…