सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

जेनजी प्रदर्शन : मृतकको संख्या ३६ पुग्यो

काठमाडौं, जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३६ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार७६० जना…

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर, चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैँ फर्किएका हुन् । भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार…

भदौ २७ गते शुक्रबार, भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै २७ गते शुक्रवार, १२ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १३ः३४ बजेपछि षष्ठी। भरणी नक्षत्र, १६ः२५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका साथसाथै चुनौती पनि देखा…

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

काठमाडौँ, शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व…

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

काठमाडौं, अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट-ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

धादिङ : देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ। जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट…

काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो

काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू…

एयर इण्डिया र इन्डिगोले विशेष उडानमार्फत भारतीय यात्रु लैजाने

काठमाडौँ, नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन् । नेपालमा भएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा भन्दा लामो समय बन्द हुँदा…

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं, जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८…

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद…