सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि …

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीय बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै…

काठमाडौं उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं : काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो । आन्दोलनरत…

तनहुँ कारागारबाट फरार तीन कैदीबन्दी पक्राउ

तनहुँ : तनहुँ कारागारबाट फरार भएकामध्ये तीन जना कैदीबन्दी पक्राउ परेका छन्। दुई जना कास्कीबाट र एक जना तनहुँबाट बुधबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। मङ्गलबार राति ३२७ कैदीबन्दी…

भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ

नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन्। सिद्धार्थनगरबाट आठ जना र…

अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील…

जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा : डा. भट्टराई

काठमाडौँ, पूर्व प्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बताए । उनले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्वहरू वा अल्पज्ञानी…

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको…

विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक छ : मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको…

आज दिउँसो र राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ । आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई…

अन्तर्राष्ट्रिय उडान शुरु, आजदेखि आन्तरिक उडान पनि हुने

काठमाडौं, अस्ति मङ्कलवार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ । विमानस्थल खुला भएसँगै हिजो बेलुकीदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । आन्तरिक उडान आजदेखि सञ्चालनमा आउँदैछ छ । आन्तरिक उडानका अग्रणी…