सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

खुकुलो बन्दै कर्फ्यु, सडकमा बढ्यो चहलपहल

काठमाडौं, नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ ।…

जेनजी र नेपाली सेनाबिच आज वार्ता हुँदै

काठमाडौँ, जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी…

काठमाण्डौमा आज १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा : बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं, नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूआदेशलाई क्रमबद्ध खुकुलो बनाएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो…

जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनमा परी हालसम्म ३० जनाको मृत्यु भएको जनाएको छ । यसैगरी एक हजारभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका…

भदौ २६ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै २६ गते बिहीवार, ११ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष चतुर्थी तिथि, १५ः५९ बजेपछि पञ्चमी। अश्विनी नक्षत्र, १८ः०५ बजेपछि भरणी । चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो सूचना बाहिरिन सक्छ,…

जेनजीको भर्चुअल बैठक : सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्की नाम प्रस्ताव

बुधबारको जेनजीहरुकाे भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो । यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई…

जेनजी आन्दोलन : ६३३ जना घाइते, ३८७ डिस्चार्ज

काठमाडौँ, जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतामा हालसम्म ६३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३८७ जना डिस्चार्ज भएका छन् । घाइते भएकामध्ये ५० जनालाई…

सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा सुरक्षित

काठमाडौं, 'जेन जी' प्रदर्शनकारीले आगजनी गरेका मुख्य प्रशासनिक भवन सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा भने सुरक्षित रहेको छ । सिंहदरबारभित्र रहेको विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतको डिजिटल तथ्याङ्क…

त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् । सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित…

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ, मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले…