सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

सरसफाइमा ‘जेनजी’

काठमाडौँ : प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन्। उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन्। उनीहरू बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका…

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौं : देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्चात आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा…

पोखरा भाटभाटेनीको आगो अझै नियन्त्रणमा आएन, युवाहरु सडकमा सफाइ गरिरहेका भेटिए

पोखरा, आन्दोलनकारीले मंगलबार आगो लगाएको पोखराको भाट्भाटेनीको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन नगरपालिका बाट दमकल परिचालन गरिएको छ । आगो तत्काल नियन्त्रणमा नआए वरिपरिका घरलाई पनि असर पार्नसक्ने सम्भावना देखिन्छ ।…

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवन र उनका भाइको गाडी स्वरुममा दुई शव भेटिए

पोखरा, आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।…

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

काठमाडौं : जेन–जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ। दुई दिनअघिको काठमाडौँ केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको…

प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

काठमाडौं, मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरुले हतियार जिम्मा लगाएका…

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

काठमाडौं : विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय…

अराजकता मच्चाउने २७ जना पक्राउ

काठमाडौं :  ‘जेनजी’ समूहको प्रदर्शनको फाइदा उठाउँदै लुटपाट सहितका अराजक गतिविधि मच्चाउने २७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्। नेपाली सेनाले दिएको जानकारी अनुसार सेनाको नेतृत्वमा मङ्गलवार राती १० बजेदेखि सुरु भएको ‘अपरेसन’को…

लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

काठमाडौं : नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ । सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा…

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं, सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो । जेनजी युवाको प्रदर्शनको क्रममा…