सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

देशभर कर्फ्यू आदेश जारी

काठमाडौं, नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार…

पोखराका अधिकांश कार्यालय तोडफोड र आगजनी

पाेखरा, जेनजी आन्दोलनमा पोखरामा मंगलबार अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला…

राष्ट्रहितका खातिर क्रियाशील रहन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ, नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको…

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ, काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर…

काठमाडौंको सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौं,R काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका…

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

काठमाडौँ, देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली…

प्रधानसेनापतिद्वारा आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान

काठमाडौँ, नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका…

प्रधानसेनापती सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं, जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल,…

सेना प्रमुखसँग वार्ताको लागि तयार रहन बालेनको जेनजीलाई संकेत, संसद विघटन हुनुपर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अब जेन जी पुस्ताले सेना प्रमुखसँग वार्ता गर्नुपर्ने बताएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि आन्दोलन गरिरहेका 'जेन जी' पुस्तालाई सम्बोधन गर्दै शाहले संयमित हुन आग्रह…

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं, जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट…