सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

पाथिभरा पुगे बालेन

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथिभरा…

माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका…

सशस्त्र प्रहरी बल २५ औं वर्षमा

काठमाडौँ, ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी…

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता आजदेखि

पोखरा, एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुदैँछ । खेल बिहान १० बजेदेखि सुरु हुनेछ भने खेलको उद्धघाटन दिउँसो १ः३० बजे हुने प्रतियोगिता मुल…

हालसम्म एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

काठमाडौँ, जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान…

आज माघ ९ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ ९ गते (२३ जनवरी २०२६) शुक्रवार, माघ शुक्लपक्ष पञ्चमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १३ः५६ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, ८ः०३ बजेपछि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ।…

एक्सन फिल्म ‘परिवर्तन’को अग्रिम बुकिङ खुला, देशभर १०० भन्दा बढी शो

काठमाडौं : यही माघ ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने एक्सन फिल्म **‘परिवर्तन’**को अग्रिम बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश सिनेमा हलहरूले बुकिङ खुला गरिसकेका छन् भने केही हलले अझै प्रि–बुकिङ खोल्न बाँकी रहेको जनाइएको छ। देशकै ठूलो…

चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमा सार्वजनिक (चलचित्र सहित)

काठमाडौं : सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक गरिएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो। नेपाल र भारतका हलमा…

‘भाइरल गोर्खे’ भारतका विभिन्न सहरमा रिलिज हुँदै

काठमाडौं : गत माघ १ गतेदेखि नेपाली हलमा प्रदर्शनरत सिनेमा ‘भाइरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ। यही शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्न लागेको सिनेमा भारतमा चाँडै प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको…

छैटौं टाइगर कप भलिबलको तयारी पुरा, भोली उद्घाटन सहित तीन खेल हुँदै

पोखरा, एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम गरी तयारी…