भोलिदेखि पोखरामा हुने ‘टाइगर कप’ भलिबलको खेल तालिका सार्वजनिक
काठमाडौँ,
पर्यटकीय नगरी पोखरामा भोलिदेखि सञ्चालन हुने ‘टाइगर कप’ राष्ट्रियरअन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालामा…