सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

फिल्म ‘कुमारी’को आक्रामक प्रचार शैली: माघ १० गते भृकुटीमण्डपमा भव्य कन्सर्टसँगै ट्रेलर सार्वजनिक…

काठमाडौं : माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेमकथानक फिल्म ‘कुमारी’ले आफ्नो प्रचार–प्रसारलाई आक्रामक र सङ्गीतमय बनाएको छ । देशका प्रमुख सहरहरूमा सांगीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टिमले आगामी माघ…

पराइ भूमिको पीडा बोकेको फिल्म ‘भूठान’ अमेजनमा

काठमाडौं : फिल्म ‘भूठान’ विश्वविख्यात ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक गरिएको छ । फिल्मका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले ‘भूठान’को अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्यापिएस्ट म्यान’ बाट हालका लागि उत्तर…

सुशील,अञ्जना अभिनित फिल्म ‘परिवर्तन’ले पायो पिजी सर्टिफिकट

काठमाडौं : यहि माघ ९ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएसँगै यो फिल्मको सेन्सर पास भएको हो।  यो फिल्म हेर्नका लागि १६ वर्ष…

अनुभवी कलाकारसहितको ‘द ब्ल्यू लाइट’ माघ १६ गते रिलिज हुँदै

काठमाडौं : आगामी माघ १६ गते मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ प्रदर्शनमा आउने भएको छ। अनुभवी र स्थापित कलाकारहरूको अभिनय रहेको यो फिल्मले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ। फिल्ममा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा…

‘आ बाट आमा’को ट्रेलर सार्वजनिक, वैदेशिक पलायन र अभिभावक–सन्तानको भावनात्मक कथा

काठमाडौं : यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा नेपालको पछिल्लो समसामयिक यथार्थलाई चित्रण गरिएको छ।…

पोउवा संघद्वारा पोखराका संचारकर्मीलाई भ्याटसम्बन्धी तालिम

पोखरा, पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गर्दै एकदिने तालिमको आयोजना गर्यो । करको इतिहास नियाल्दा २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले…

माओत्से गुरुङ फिल्म्सको ‘पेन्सन पट्टा’ प्याकअप

काठमाडौं : चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनको छायांकनपछि सिनेमाको इन्डक्ल्याप गरिएको निर्माण टिमले जनाएको छ। छायांकन सम्पन्न…

शुक्रवारदेखि वर्षासहित चिसो बढ्ने अनुमान

काठमाडौँ, मौसमविद्हरूले पर्सि शुक्रवारदेखि वर्षासहित चिसो बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना…

सेयर बजारमा नौ अंकको करेक्सन

काठमाडौँ, चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस…

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको…