दलहरू घोषणापत्र बनाउन व्यस्त
काठमाडौँ,
प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सकिएसँगै दलहरू घोषणापत्र तयारीमा जुटेका छन ।
नेपाली कांग्रेसले यही माघ १० गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । कांग्रेसका महामन्त्री प्रदीप…