सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो, तीनलाख नजिक
काठमाडौँ,
नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७००…