सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

काठमाडौं–५ मा निशा अधिकारीको उम्मेदवारी चर्चाको केन्द्रमा

काठमाडौं : चर्चित अभिनेत्री तथा गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएसँगै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । मनोरञ्जन क्षेत्रबाट सक्रिय…

प्रतिनिधि सभा सदस्य निर्वाचनः सबैभन्दा बढी रुपन्देही र मुस्ताङमा कम उम्मेदवारी दर्ता

काठमाडौँ, प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही २ र ३ बाट सबैभन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साढे पाँच बजेसम्मको तथ्याङ्क अनुसार १६५ क्षेत्रमध्ये रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ मा क्रमशः ३५ र…

रवि लामिछानेले चितवन २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन । लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा रहेकाले उहाँले…

मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता

काठमाडौँ, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका…

पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

पोखरा, पोखरामा आयोजना हुने १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी छन् । प्रतियोगिता पोखरा रङ्गशालामा…

काठमाडौं-३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता

काठमाडौँ, उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः अपराह्न २:०० बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै  १६५ निर्वाचन क्षेत्रमा अपराह्न २:०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन…

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको…

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन । दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता…

झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सयौँ समर्थका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न…