सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा

काठमाडौं : सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो। सिनेमामा अभिनय गरेका…

तीन सातापछि सर्यो बेनिशाको ‘बिगुल’

काठमाडौं : माघ ९ गतेबाट स्थगित भएको फिल्म‘बिगुल’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तोकेको छ। कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार समयअनुकल फिल्मको मिति तोकिएको बताए। यस…

बालेन: मधेसको छोरालाई प्रधानमन्त्री बनाउने हो?

जनकपुरधाम, काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँलाई अधिकार माग्ने नभई घुम्ने ठाउँको संज्ञा दिएका छन् । आज मधेस प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको विशाल…

भयरहित वातावरणमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताएका छन । मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उनले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले…

सञ्चारमन्त्री खरेल पनि रास्वपाबाट चुनाव लड्ने

काठमाडौँ, सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । स्रोतका…

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ परेका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । “उनको मुद्दा…

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेका थिए । प्रमुख…

कास्कीका सरोकारवालाबीच निर्वाचन आचारसहिंता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

गण्डकी, कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ,…

ल्यान्डफिल भरिएपछि पोखराको फोहोर सडकमा

पोखरा, केही दिनदेखि फोहोर उठ्न नसक्दा पोखराका सडकमा फोहोरका थुप्रा देखिन थालेका छन । पोखरा ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर व्यवस्थापनमा समस्या देखिएको हो । महानगरपालिकाले वडा नम्बर ३३ मा आधुनिक फोहोर प्रशोधन…

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

गोरखा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले  व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताएका छन । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार…