सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

गण्डकी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन…

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपुर, यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत…

आन्तरिक पर्यटकको रोजाइमा रत्नेचौर

म्याग्दी, बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको…

हालसम्म एक करोड दुई लाख ३० हजार थान मतपत्र छापिए

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार…

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि…

पोखरा १५ मा चौथो वडा खेलकुद महोत्सव सुरु

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर वडाको खेलकुद गतिविधीलाई…

पोखरा महोत्सवमा दर्शकको घुइचो

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा मिलेको हो । महोत्सवको सातौं…

आज माघ ६ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ ६ गते (२० जनवरी २०२६) मंगलवार, माघ शुक्लपक्ष द्वितीया तिथि। श्रवण नक्षत्र, १४ः०९ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिश्रम परे पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ…

पुष–माघको जाडोमा पनि प्रमोद खरेलको कन्सर्ट हिट, देशभर उस्तै दर्शकको भिड

काठमाडौं : कठ्याङ्ग्रीदो जाडो र शीतलहरका बीच पनि गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ का कन्सर्टमा दर्शकको उत्साह कम भएको छैन। पुष–माघको चिसो मौसमलाई बेवास्ता गर्दै देशका विभिन्न स्थानमा आयोजित कन्सर्टहरूमा उल्लेख्य…

भिसा रोकिँदा १ लाख ५० हजार डलरभन्दा बढी घाटा, ट्रम्पकालीन कडाइले अमेरिकी सांस्कृतिक कार्यक्रम संकटमा

काठमाडौं : अमेरिकी भिसा नीतिमा गरिएको कडाइका कारण अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमहरू गम्भीर आर्थिक संकटमा परेका छन्। हालै लागू गरिएको यात्रा प्रतिबन्ध र नयाँ भिसा नियमका कारण न्यूयोर्कमा आयोजना हुन लागेको एक प्रमुख अन्तर्राष्ट्रिय…