सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ । यस हस्तक्षेपलाई पेट्रोले…

कास्कीको रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

गण्डकी, कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण…

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकको घरदैलोमै भत्तासँगै न्यानो कपडा

भोजपुर : रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त…

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस…

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी : बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्। जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ। …

एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

काठमाडौं :नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका…

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

कास्की : कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ। पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ। अघिल्लो वर्ष लसुन र प्याजखेतीको…

कञ्चनजङ्घा आधार शिविर सुनसान

ताप्लेजुङ : ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ। अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो। पर्यटकीय…

प्रविधिमा म्याग्दीको ‘एआई’ छलाङ: पत्रकारिताको नयाँ युग र बेनी घोषणापत्र

सुनिता शर्मा/परिचय पहाडकी रानी मानिने म्याग्दीको सदरमुकाम बेनी । कालीगण्डकी र म्याग्दी नदीको सुसेलीले मात्र होइन, अचेल यहाँको पत्रकारिताको वृत्त प्रविधिको नयाँ तरङ्गले पनि गुञ्जायमान हुन थालेको छ । परम्परागत पत्रकारिताको सीमा नाघेर डिजिटल…

अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्था र ३१ वटा संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरुबाट बाहिरिने घोषणा गर्दै त्यससम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी…