सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

नवलपरासी, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा…

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल/ काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् । अहिले कफीको दाना…

म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र…

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा, हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज…

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने 

काठमाडौँ, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि…

आज पौष २४ गते बिहीबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पौष २४ गते (८ जनवरी २०२६) बिहीवार, माघ कृष्णपक्ष पञ्चमी तिथि, १०ः२७ बजेपछि षष्ठी। पूर्वफाल्गुनी नक्षत्र, १६ः२८ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय दिन नसक्दा आफ्ना कामबाट…

अनुपविक्रम शाही सलमान खानसँग भारतमा फिल्म प्रचारमा निस्कँदै

काठमाडौं :  एक महिनाअघि अभिनेता अनुपविक्रम शाहीले भारतीय अभिनेता सलमान खानसँगको तस्बिर सार्वजनिक गरेका थिए। सलमानले धाप मारेको तस्बिर सार्वजनिक गर्दै उनले बलिउड फिल्म खेल्न लागेको उल्लेख गरेका थिए। नभन्दै, यतिबेला उनी आफ्नो बलिउड डेब्यु…

मिरमिरेको प्रचारप्रसारमा नदेखिएका दयाहाङले निर्माण टिमसँग मागे माफी

काठमाडौं : आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’को प्रचारप्रसारमा अभिनेता दयाहाङ राईको उपस्थिती न्युन देखिएको छ। उनको मुख्य भुमिका रहेको यो फिल्ममा उनी आफै नभएपछि फिल्मलाई कस्तो असर पर्ला भनेर निर्माण टिमलाई सोच मग्न छ।…

‘किन लाग्छ माया’ गीतमा सञ्जित, मिस पबी, जाहान्वी, ऋचा र स्याडोको छमछमी

काठमाडौं : फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ। पोष्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो। कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई…

लोकतन्त्रको मूल आधारनै निर्वाचनः निर्वाचन आयुक्त तुलाधर

काठमाडौँ, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताएका छन…