सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

मधेसमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियताः मधेसी र मुस्लिम आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेसी आयोग र मुस्लिम आयोगमा पुगि पदाधिकारीहरूसँग छलफल गरेका छन् । ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरूले र मधेशी आयोग…

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत

काठमाडौँ, फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ । निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।…

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ। पार्टीका मुख्यसचिव…

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

बैतडी : खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो। उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ।…

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेद्वारको टुङ्गो लगाउनुभएको हो।…

कारोबारसँगै घट्यो सेयर बजार

बुधबार सेयर बजारको परिसूचक नेप्से १३.३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १७ करोडमा खुम्चियो । कुल ६२…

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्,…

काठमाडौँ–३ बाट उम्मेदवारी दिने कुलमानको तयारी

काठमाडौँ, ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट…

सुन्दर बस्याल तनहुँ–२ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फका आकांक्षी

तनहुँ, राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) तनहुँ–२ का सभापति सुन्दर बस्याल आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्षतर्फ) को आकांक्षी उम्मेदवारका रूपमा उभिएका छन्। तनहुँ क्षेत्र नं. २ मा समाजसेवा र नेतृत्व क्षमता भएका…

कुनै पार्टीमा आवद्ध नभएको संचारमन्त्री खरेलको दावी

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले…