नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’
पोखरा,
सुजल डेरी प्रालिले नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’ बजार ल्याएको छ ।
यो उत्पादन अब प्रमुख ई–कमर्स प्ल्याटाफर्म, मोडर्न ट्रेड स्टोर तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध रहेको सुजल डेरीले जनाएको…