सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ: मुख्यमन्त्री पाण्डे

लमजुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताएका छन । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आजदेखि बेँसीसहर नगरपालिका वडा नं ७ सहजीमा आयोजित ३३ औँ…

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री…

देश निर्माणको सूत्रः मेरो काम, मेरो जिम्मेवारी

सोभित ठकुरी/पोखरा, नेपालको वर्तमान परिवेशमा एउटा साझा गुनासो सुनिन्छ“देशमा केही भएन, देश बनेन ।” तर यो गुनासो गरिरहँदा हामीले एउटा महत्वपूर्ण प्रश्न आफैँलाई सोध्न बिर्सिरहेका छौँ कि देश बनाउने प्रक्रियामा मेरो आफ्नो भूमिका कस्तो छ ?…

मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

काठमाडौँ, सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना…

सद्‌भाव खल्बल्याउने गतिविधि नियन्त्रण गर्न हातेमालो जरुरी छः गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो गर्न जरुरी रहेको बताएका छन् । गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री…

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिर्ए ।…

चितवनमा जलपक्षी गणना

चितवन, चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । यही पुस २४ र २५ गते  जलपक्षी गणना गरिने भएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ देखि १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । चितवन र…

वीरगञ्जका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी, भेला र प्रदर्शनमा रोक

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १…

चिसो बढेसँगै तराईमा टाउको दुखाइका बिरामीको संख्या बढ्दो

मोरङ, तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुखाइका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा। रोशन खड्काका अनुसार चिसो हावा, तापक्रमको परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या, मांसपेशी कडा हुनु तथा…

एन्ड्रोइड आईओएस तथा वेब प्लेर्टफर्ममा प्रयोग गर्न मिल्ने ‘डिजिटल पात्रो’ एप सार्वजनिक

पोखरा, नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड आईओएस तथा वेब प्लेर्टफर्ममा प्रयोग गर्न मिल्ने डिजिटल पात्रो एप सार्वजनिक गरेको छ । विज्ञापनरहित र अफलाइन फस्र्ट अवधारणामा विकास गरएको यो एपले चाडपर्व, विशेष दिन तथा कार्यक्रमका लागि…