सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हिजोकोभन्दा बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आजको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४…

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी, राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ । सम्मेलनबारे जानकारी दिन सोमबार…

आज पौष २२ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पौष २२ गते (६ जनवरी २०२६) मंगलवार, माघ कृष्णपक्ष तृतीया तिथि, ११ः३३ बजेपछि चतुर्थी। अश्लेषा नक्षत्र, १६ः०९ बजेपछि मघा। चन्द्रराशि कर्कट, १६ः०९ बजेपछि सिंह । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मान्यजनको मार्गदर्शन…

‘बुलबुल’की अभिनेत्री लक्ष्मी बर्देवा रास्वपाको केन्द्रीय सदस्यमा

काठमाडौं : फिल्म ‘बुलबुल’बाट चर्चामा आएकी अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा प्रवेश गरेकी छन्। उनी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को केन्द्रीय सदस्यमा मनोनीत भएसँगै राजनीतिमा उनको प्रवेश भएको हो। आइतबार बसेको रास्वपाको केन्द्रीय समिति…

‘भाइरल गोर्खे’ प्रचारमा सृष्टिको एक शब्दले मच्चायो हलचल

काठमाडौं : आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’को प्रचारप्रसारका क्रममा अभिनेत्री सृष्टि श्रेष्ठको दौडधुप छ। उनीहरु फिल्मको ट्रेलर रिलिजको दिनबाट एक शब्दले ट्रोल बनिरहेका छन्। त्यो ट्रोल बनेको शब्द हो अभिनेत्री…

चार्टर डेको अवसरमा रोटरी लेकसाइडको रक्तदान कार्यक्रम

पोखरा,  रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए । पहिलो रक्तदाता क्लबका पूर्व…

‘रमिताको पिरती’को ‘जुनी भर’ गीतः आनाको पछिपछि विनय

काठमाडौं : सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘रमिताको पिरती’ माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मको दोस्रो गीत ‘जुनी भर’ बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा…

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट÷थारुवान अभियन्ताबीच समायोजन भएको छ । आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँहरूबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको…

नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता

चितवन, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गरेका छन । जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा…

टी–२० विश्वकपको ‘ट्रफी’ नेपालमा

काठमाडौँ, आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित एक कार्यक्रममा ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः…