फिल्म उद्योग ६० वर्ष पुग्दा बोर्डद्वारा पोस्टर अभिलेखीकरण
काठमाडौँ :
नेपाली फिल्म का पोस्टरलाई फिल्म संग्रहालय मा अभिलेखका रूपमा राखिने भएको छ। फिल्म विकास बोर्ड ले संग्रहालय स्थापना गर्ने तयारीसँगै स्वदेशी फिल्मका पोस्टरको डिजिटल तथा भौतिक संकलन सुरु गरेको हो।
बोर्डका अनुसार स्वदेशी फिल्मको…