बल्छी धुर्बेको ‘गोबर गणेश’ ट्रेलरले छोयो १९ लाख १० हजार भ्युज
काठमाडौं :
हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको शिखरमा पुगेको छ। सार्वजनिक भएको छोटो समयमै फिल्मको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा…