आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
स्याङ्जाको वालिङ नगरपालिका–१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ–१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको…