शोभित बस्नेत–विक्की अग्रवालबीच अष्ट्रेलिया टुर सम्झौता
काठमाडौं :
फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्। उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता समेत गरेका छन्।
निर्देशक बस्नेतले…