तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो कायम रहनेछ ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र…