सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा : सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४…

चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

भोजपुर :लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यस पटक अपेक्षाअनुसार मूल्य नपाउँदा…

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत, भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको…

नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म…

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जा, स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८…

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की, पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने…

आज पौष १८ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पुस १८ गते (२ जनवरी २०२६) शुक्रवार, पौष शुक्लपक्ष चतुर्दशी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ८ः१७ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो…

छिरिङ शेर्पाले ‘नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड जितिन्

काठमाडौं : नेपाली कला, नृत्य र साहसिक काममा अन्तर्राष्ट्रिय पहिचान बनाएकी कलाकार छिरिङ शेर्पाले राजधानीमा सम्पन्न ‘नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड जितेकी छन्। उनले शेर्पा मातृभाषा गीत ‘स्यारखुम्बुकी साम्दिनी’बाट ‘बेस्ट मोडल…

उद्योगपति विनोद चौधरीले गरे फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा

काठमाडौं : नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले देशको राजनीतिक अस्थिरता, त्यसले आम नागरिकमा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा तथा आक्रोशलाई मुख्य कथावस्तु बनाएर दर्शकमाझ आएको छ। नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो…

शक्ति बल्लभ, आर.पी.पन्त र कृष्णदेवको सहकार्यमा ‘समय’

काठमाडौँ : वरिष्ठ कलाकार आर.पी.पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक गरिएको छ। क्यानडामा बस्दै आएका गीतकार तथा गायक उत्तम भट्टराईको गीत र स्वर,वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीतमा तयार भएको गीतमा मनोहर सोनामको एरेन्ज छ।…