बढ्यो सुनको भाउ
काठमाडौं,
नेपाली बजारमा केही दिनयता ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा ४ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै बिहीबार छापावाल सुनको…