सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना

काठमाडौँ, भोजपुरको भोजपुर नगरपालिका- ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले…

भोट दिएपनि नदिएपनि काम गरेर देखाउँछौँः बालेन शाह

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना आफूहरूले पूरा गर्ने बताएका छन् । परिवर्तनको उद्घोष सभालाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।…

म्याग्दीका ज्येष्ठ नागरिकहरू भन्छन्– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

म्याग्दी : बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो। यो गाउँ सदरमुकाम बेनी बजारबाट नजिकै पर्छ। सोही गाउँका बासिन्दा हुन् ८८ वर्षीय जगतबहादुर गुरुङ पनि। गुरुङले गएको ६५ वर्षदेखि विभिन्न व्यक्ति र…

मुक्तकमैयाको उम्मेदवारलाई प्रश्नः ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’

कञ्चनपुर : चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने मुक्तकमैया बस्ती नौखरी प्रवेश गर्ने मुख्य मार्गमा राखिएको होर्डिङ बोर्ड (सूचना पार्टी)ले निर्वाचन नजिकिएको सङ्केत गर्छ। उक्त बोर्ड कुनै व्यावसायिक प्रयोजनका…

काठमाडौंमा विमान अवतरण गर्न नसकेर ढाका डाइभर्ट

काठमाडौं, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लागेको टर्किश एयरको विमान अवतरण गर्न नसकेर ढाका डाइभर्ट गरिएको छ । टर्कीको इस्तानबुलबाट आएको विमान अवतरण गर्न खोज्दा प्राविधिक समस्या आएपछि ओभरसुट भएर ढाका डाइभर्ट…

मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै

मुस्ताङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त सङ्ख्यामा…

कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै

काठमाडौँ, नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक…

एआईले बदल्दै गहना उद्योग

कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको…

नेपाली क्रिकेटले फर्काएको मुस्कान

काठमाडौं: ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखानजस्तै नेपाली क्रिकेट टिमले १२ वर्षपछि पहिलोपटक विश्वकपको खेलमा ऐतिहासिक जित हासिल गर्दै उदाउँदो नेपाल क्रिकेट मुलुक भएको पुर्नपुष्टि गरेको छ। नेपालले सन् २०१४ मा…

संचालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

बागलुङ, एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो । एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त…