सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

उम्मेदवारको चुनावी मुद्दा ‘म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने’

म्याग्दी, म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा…

आर्बाली भन्छन्: एमालेले काम नगरेको भन्न मिल्दैन, फेरि जिताउँछौँ

पोखरा, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की–१ मा एमालेले घरदैलो अभियान तीव्र पारेको छ । उम्मेद्वार बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले मंगलबार पोखरा–१३ का मतदातासँग भेटघाट ग¥यो । अधिकारी आउने खबर पाएपछि आर्बाका…

पोखरा वडा नं ९ द्वारा वडाका सामुदायिक विद्यालयमा छात्राबास स‌ञ्चालन

पोखरा , पोखरा महानगरपालिका वडा नं ९, शिवटोल, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा वडाको आर्थिक सहयोगमा वडाभित्रका सामुदायीक विद्यालयका क्भ्भ् र आधारभूत तह उत्तिर्ण परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरि दिवा छात्राबास कार्यक्रमको…

अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक…

१० महिनाकी बालिकाले बचाइन् ५ जनाको ज्यान

काठमाडौँ, भारतको केरलाकी एक १० महिनाकी बालिकाले आफ्नो अंग दान गरेर पाँच जनाको ज्यान बचाएकी छिन्। तर, उनको बुबाको निर्णय बिना यो सम्भव हुने थिएन। बुबा अरुण अब्राहमले आफ्नो कलेजको समयमा पाएको शिक्षा बिर्सन सकेनन् र यही शिक्डाले उनलाई…

बाइस करोड पैतालिस लाख राजस्व सङ्कलन

बागमती, हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज…

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ…

सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडौँ, आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख…

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र…

बहत्तर वर्षमा मङ्गलीले पाइन् नागरिकता

तनहुँ, बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको…