सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

निष्पक्ष चुनाव गराउन सरकार जिम्मेवार भएर काम गरिरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…

निर्वाचनपछि बलियो सरकार बन्छः रवि लामिछाने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर…

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं : आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ। यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ। …

प्रतिनिधिसभा निर्वाचनः आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरुले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं। १ र क्षेत्र नं। २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले…

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर  : रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी…

हिउँदे वर्षात नहुँदा किसान चिन्तित

भोजपुर : हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन्। गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा…

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ : आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन्। नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको…

सुनचाँदीको मूल्यमा सामान्य भाउ सामान्य घट्यो

काठमाडौँ, आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार…

मतपत्र छपाइ अन्तिम चरणमा: जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर, प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ…

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल बने

पर्वत, पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् । सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहँुच पुगेको पर्वतमा ग्रामीण सडकलाई…