सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

‘श्री बुकुरो’लाई दर्शकको साथ, भ्यालेन्टाइन डेमा ‘मायालुको मुस्कान’ सार्वजनिक

काठमाडौं : फागुन १ गतेदेखि प्रणय दिवस र महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘श्री बुकुरो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। एकैसाथ धेरै फिल्म प्रदर्शनमा आएका कारण अपेक्षित संख्यामा…

महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन

काठमाडौँ, जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै…

वैशाख १ मा ‘पहाड’ रिलिज हुने, पलायन र खाली बन्दै गएका बस्तीको कथा

काठमाडौं : निर्देशक तुलसी घिमिरे को निर्देशनमा तयार फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले वितरकसँगको छलफलपछि औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको जनाएको छ। युवा जनशक्ति…

रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक, सर्जकहरूले दिए उत्कृष्टताको दाबी

काठमाडौं : रोमान्टिक भावमा आधारित गीत ‘बेहाल’ राजधानीमा आयोजित औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अडियो र भिडियो एकसाथ सार्वजनिक गरिएको कार्यक्रममा गीतसँग सम्बद्ध स्रष्टा तथा संगीत क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको…

मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र

चितवन, पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा…

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौँ, पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ ।…

निर्वाचन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी…

आज फागुन ४ गते सोमबार भगवान शिवको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन ४ गते ९१६ फेब्रुअरी २०२६० सोमवार, फाल्गुण कृष्णपक्ष चतुर्दशी, १७ः३५ बजेपछि औंसी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र…

रघुजी फिल्मस्ले खोज्यो ‘कालकट्टी’ का लागि कलाकार,गर्यो अडिसन पनि खुला

काठमाडौँ : रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको चलचित्र ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण टिमका अनुसार…

पाँचौँ स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न, धिरेन शाक्य ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ सम्मानित

काठमाडौँ : पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा वरिष्ठ अभिनेता धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरिएको थियो। उनको सम्मानमा उनी अभिनित चलचित्रका चर्चित…