सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक, विजय बरालले गरे प्रश्न

काठमाडौं : छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक भएको छ। समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको ‘अरे हो नेता जी’ बोलको गीत मङ्गलवार ‘मुभिज् डिजीटेन्मेन्ट’ युट्युब च्यानल मार्फत…

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनी अब ‘डल्लेले इन्ट्री मार्यो’मा

काठमाडौं : महाशिवरात्रीको अवसर पारेर फिल्म‘डल्लेले इन्ट्री मार्यो’को सेकेन्ड लुक्स पोस्टर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले प्रचारप्रसार स्वरुप दोस्रो फिल्मको पोस्टर रिलिज गरिएको हो। आगामी चैत २७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको…

‘हामी तीन भाइ’को मार्मिक गीत रिलिज, बाबुल गिरीको स्वरमा भावुक गीत

काठमाडौं : आगामी चैत १३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को मार्मिक लिरिकल गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाएको भए’ सार्वजनिक गरिएको छ। महाशिवरात्रिको अवसर पारेर निर्माण टिमले उक्त गीत सार्वजनिक गर्दै प्रचार…

रेखाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’मा अभिनय गर्न पाउँदा मदनकृष्ण दंग

काठमाडौं : महाशिवरात्रीको दिन पारेर रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ। आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर यस फिल्मको निर्माण घोषणा गरिएको हो । रेखा यसै फिल्मबाट आठ वर्षपछि निर्देशनमा…

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ९१ लाख २४ हजार…

टुँडिखेलमा भव्य रुपमा मनाइयो सेना दिवस

काठमाडौँ, नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बुधवार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो । नेपाली सेनाका परमाधिपति…

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी, नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन…

भेनेजुएलामा शान्तितर्फ नयाँ पहल, १७ राजनीतिक कैदी रिहा

भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीहरूलाई रिहा गरिएको घोषणा गर्नुभएको छ । उक्त कदम त्यतिबेला आएको हो जब देशको संसदमा ऐतिहासिक राजनीतिक रिहाइ विधेयकको प्रस्तावमा छलफल जारी छ, जसले विपक्षीहरू…

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित…

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी…