सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन् । ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पुर्याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ ।…