आज महाशिवरात्रि, पशुपतिनाथ लगायत शिवालयमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो
काठमाडौं,
आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता…