चन्द्र पन्तको ‘आ बाट आमा’को कमाई ८ करोड ७२ लाख कट्यो
काठमाडौं :
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले ९ करोड नजिक कमाई गरिसकेको छ। गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ८ करोड ७२ लाख ग्रस कलेक्सन हो। पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा…