सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

आधुनिक लभस्टोरी सिनेमा ‘फ्रेन्च किस’मा रेखाको प्रवेश

काठमाडौं : छायांकनरत नेपाली चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन्। निर्माणपक्षले अभिनेत्री रेखालाई चलचित्रमा अनुबन्ध गरेको हो। केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको नयाँ पुस्ताको प्रेमकथामा…

चलचित्र विकास बोर्डद्वारा कलाकारका लागि एकहप्ते घोडचढी तालिम सुरु

काठमाडौं : चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा स्टन्ट आर्टिस्टहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु गरेको छ। ऐतिहासिक, पौराणिक, एक्शन तथा…

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण…

राजनीतिमा नआउने अभिनेता निखिल उप्रेतीको घोषणा

काठमाडौँ, अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै…

चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ सम्पन्न

काठमाडौं । चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका कलाकार, सर्जक, सञ्चारकर्मी तथा समाजसेवीलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन…

आनासँगको ब्रेकअपको चर्चाबिच ‘रमिताको पिरती’मा सुशान्तको गीत

काठमाडौं : आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच सिनेमा 'रमिताको पिरती'को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। सुशान्तले रिलिजको चौथो दिनमा 'तिम्रै छेऊमा' बोलको गीत सार्वजनिक गरेका हुन्। सुशान्तको स्वर तथा संगीत रहेको…

विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

काठमाडौं : साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर…

‘आ बाट आमा’को अधिकांश हल हाउसफुल,पलले मागे माफी

काठमाडौं :  गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को अधिकांश हलमा टिकट सोल्ट आउट भएको छ। मंगलबार दर्शकको अत्यधिक चापका कारण दाङ,धनगढी,पोखरा र पुर्वको धरान लगायत ठाउँका हलमा सोल्ट आउट भएको हो। फिल्मलाई दर्शकको अत्यधिक साथ…

इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्न नपाईने

सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । गएको आइतवार न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग…

नवलपुर–२ का मतदाता भन्छन्, “चुनावी वाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपरासी : प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मतदाता अघिल्लो चुनावमा गरेका बाचा सम्झिन थालेका छन्। निर्वाचन क्षेत्र नं २ मा नारायणी नदी कटान, मानव वन्यजन्तु द्वन्द्व, जग्गाको…