सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो । आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९…

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

गण्डकी, गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार ६४९, नवलपुरमा तीन हजार ५८५ र तनहुँमा…

फिल्म ‘लालिमा’को पोस्टरमा खुलेकी रोशनी,फागुन २९ गतेबाट फिल्म नै हलमा लाग्ने

काठमाडौं : फिल्मको प्रचारको पहिलो कदम नै त्यसको पोस्टर हो। पोस्टरले दर्शकलाई आकर्षण गर्न सकेको खण्डमा फिल्मको हाइप बढ्छ। सोही सोचाईका साथ निर्माण पक्षहरुले फिल्मको पहिलो प्रचार स्वरुप पोस्टर रिलिज गर्छ। सोही क्रममा रोशनी कार्की अभिनित…

ऋतको ‘कस्तुरी’मा निखिल र वर्षाको जोडी,शुभमूहुर्तसँगै थालियो खिच्न

काठमाडौं : अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक स्क्रिन सेयर गर्ने भएका छन्। निर्माण टिमले मंगलबार यो जोडीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मूहुर्त सँगै छायांकन थालेको हो। मंगलबार बिहान ललितपुरको बंगलामुखी…

रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

रामेछाप, रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको…

६ महिनामा ४ खर्ब निक्षेप थपिँदा २ खर्ब मात्रै कर्जा लगानी

काठमाडौँ, अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरमा उल्लेख्य कमी आएको छ भने निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको…

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल ९टिआई०ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन…

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छिन । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति…

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन्। निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान,…

रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

रामेछाप : रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको…