सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

रामेछापको लिलौटीबाट बस तामाकोशी नदीमा खस्योः ४ जनाको शव भेटियो

काठमाडौँ, काठमाडौँ बाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो । डुबेको बसमा रहेकामध्ये अहिलेसम्म चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी…

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

कैलाली : टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुन्। राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका उनी बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्छन्। साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा…

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

भोजपुर : जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ। गाउँघरमा रहेका मौलिक…

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ गरेको छ। वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध…

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको छ। सोमबार एक तोला…

काठमाडौँको वायु प्रदूषण अस्वस्थकर तहमा पुग्यो

काठमाडौँ, काठमाडौँमा वायु प्रदूषण बढेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार आज बिहान पौने ११ बजे काठमाण्डौमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । त्यसबेला वायु गुणस्तर…

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी, पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले…

रवि लामिछानेलाई आचारसंहिता विपरीत कार्यक्रम नगर्न नवलपरासी प्रशासनको आग्रह

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासोमा राखेको छ । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नरनगराउन…

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार

काठमाडौँ, निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट तीन…