सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । युरोपियन यूरो एकको खरिददर १७१…

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियोः पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ, लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन…

कास्कीमा मतदानस्थलको अनुगमन जारी

गण्डकी, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो । कास्कीका सहायक प्रमुख…

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६…

आज माघ २७ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, शुभप्रभात, २०८२ माघ २७ गते (१० फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण कृष्णपक्ष अष्टमी तिथि, ७ः४५ बजेपछि नवमी। विशाखा नक्षत्र, ८ः३० बजेपछि अनुराधा। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ…

सिनेपाः बक्सअफिस सार्वजनिक : ‘आबाट आमा’ १० दिनमै ५ करोड २० लाख ग्रस, ‘परान’ १७ करोड नाघ्यो

काठमाडौं : सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको देशव्यापी फिल्म कमाइ विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार चन्द्र पन्त निर्देशित तथा अभिनेता पल शाह स्टारर चलचित्र ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक प्रदर्शन गर्दै १०…

७औँ ज्योति फिल्म्स म्युजिक अवार्ड सम्पन्न, ३९ विधामा कलाकार सम्मानित

काठमाडौं : ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२ को सातौँ संस्करण विशेष समारोहबीच काठमाडौंमा सम्पन्न भएको छ। “हाम्रो अभियान, कलाकारलाई सम्मान” भन्ने मूल नारासहित रोयल मुभिजको प्रस्तुतिमा आयोजना गरिएको अवार्ड समारोहमा गीत–संगीत क्षेत्रका…

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप

काठमाडौँ, सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । आयोगको दोस्रो पटक थप गरिएको…

दार्जिलिङकी अग्रज साहित्यकार चन्द्रमीत लक्सम गीतकार सङ्घ नेपालद्वारा अभिनन्दित

काठमाडौं : दार्जिलिङकी अग्रज साहित्यकार तथा गीतकार चन्द्रमीत लक्समलाई गीतकार सङ्घ नेपालले अभिनन्दन गरेको छ। सङ्घले काठमाडौंस्थित आफ्नै कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो। गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी…

अभिषेक खड्का–आकृति राजभण्डारीको अभिनय प्रशंसित, ‘कुमारी’लाई समीक्षकबाट ५ मा ४ स्टार

काठमाडौं : दिनेश राउत निर्देशित नेपाली चलचित्र ‘कुमारी’ मा अभिनय गरेका कलाकारहरूको काम समीक्षकबाट उच्च प्रशंसा पाएको छ। चलचित्रमा मुख्य भूमिका निभाएका अभिषेक खड्का, आकृति राजभण्डारी र मधु खड्काको अभिनयलाई प्रभावशाली भन्दै समीक्षकहरूले…