सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौँ, हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको…

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

रुपन्देही, बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको…

प्रख्यात अभिनेता तथा मार्शल आर्टका दिग्गज जैकी च्यानले आफ्नो सबै सम्पती परोपकारमा लगाउने

ज्याकी च्यानले करिब ४० करोड अमेरिकी डलर बराबरको आफ्नो सम्पत्ति छोरालाई नदिई दानमा दिने अडान पुनः दोहोर्याएका छन्। विश्वप्रसिद्ध मार्शल–आर्टिस्ट तथा अभिनेता च्यानले सामाजिक सञ्जालमा फेरि चर्चामा आएको बहसका बीच आफूले छोराले आफ्नो सफलताको बाटो…

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् । बिहीबार इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ…

उद्योगहरु देशका मेरुदण्ड हुन संरक्षण गर्नुपर्छः बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले उद्योगहरु देशका मेरुदण्ड भएको भएको बताएका छन । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा रहेका शाहले उदयपुर सिमेन्ट उद्योग सहितको तस्विर सामाजिक सञ्जालमा राखेर यस्तो बताएका हुन। उनी लेख्छन…

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला, कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका सुरक्षाकर्मीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको…

पहिलो दिनको शान्ति वार्ता राम्रो भयोः युक्रेन

किभ, अमेरिकाको मध्यस्थतामा अबुधाबीमा भएको रुस–युक्रेन शान्ति वार्ताको पहिलो दिनलाई युक्रेनले राम्रो बताएको छ । वार्ता ठोस र उत्पादक भएको बताइएको छ । यद्यपि चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यतर्फ निर्णायक प्रगति भएको घोषणा भने गरिएको छैन ।…

निर्धक्क भएर निर्वाचनमा खटिन मन्त्री खनालको आग्रह

बागलुङ, अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले…

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने

पर्वत, जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई…

पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिए ।…