ट्रेलरमा प्रविण खतिवडा र तेज गिरीको रहस्यमयी भूमिका, ‘शिवांश’ बन्यो चर्चा
काठमाडौं :
आगामी फागुन १ गते महाशिवरात्रिको अवसरमा देशभरका सिनेमा हलमा प्रदर्शन हुन लागेको फिल्म ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ।
अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस फिल्मको ट्रेलरमा जोगीको भेषमा बस्ने…