सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

भक्तपुरमा होली पर्व सुरु

भक्तपुर, भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज…

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी, मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री…

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ, फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले…

आज फागुन १३ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन १३ गते (२५ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष नवमी तिथि। राेहिणी नक्षत्र, १४ः०६ बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम…

सेटमा ‘खाना हाइरार्की’ विवाद : वरिष्ठ अभिनेता गोविन्द नामदेवको खुलासा

मुम्बई : बलिउड फिल्म सेटमा कलाकारबीच ‘खाना हाइरार्की’ हुने गरेको खुलासा वरिष्ठ अभिनेता गोविन्द नामदेवले गरेका छन्। हालैको एक अन्तरवार्तामा उनले सेटमा स्टार कलाकारलाई विशेष परिकार र अन्य कलाकार तथा प्राविधिकलाई साधारण खाना दिने चलन रहेको…

ग्रिनकार्डपछि विदेशमै रम्दै कलाकर्ममा फर्किए धुर्मुस–सुन्तली

काठमाडौं : अमेरिकाको ग्रिनकार्ड पाएको एक वर्षपछि अमेरिका हानिएका चर्चित हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)कलाकारिता पुन सक्रिय हुन थालेका छन्। छोरीको उपचारका लागि भन्दै तीन महिनाअघि अमेरिका पुगेका थिए। अब…

मन्त्रिपरिषद् बैठक निर्णयः जेनजी परिषद् गठन गरिने

काठमाडौँ, सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट…

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ, सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । प्रसाईंलाई गत…

मन्त्री श्रेष्ठको नेतृत्वमा समाजकल्याण परिषदमा डिजिटल प्रणाली सुरु

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताएकी छन् । समाज कल्याण परिषद्को डिजिटल…

उपचारका लागि पैसा पुगेको भन्दै सहयोग रोक्न साम्बाको आग्रह

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन् । आज सामाजिक सञ्जालमार्फत उनले नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ५३ हजार न्युजिल्यान्ड डलर…