सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

मतदान हुनुभन्दा ७२ घण्टाअघि सीमानाका सिल गरिने

काठमाडौँ, फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ । मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि…

काठमाडौँ : ग्रामीण चेतना, सामूहिक जागरण र सामाजिक एकताको सन्देश बोकेको नयाँ गीत ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायिका सीडी विजया अधिकारी र चर्चित स्वरकी धनी रचना रिमाल ले संयुक्त स्वर दिएका छन् । वर्तमान…

निर्वाचनका निम्ति चीनबाट चालिस लाख डलर बराबरको अनुदान सहयोग आउने

काठमाडौँ, चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले…

यौनकर्मीको भूमिकामा रोश्नी कार्की, ‘लालिमा’बाट चुनौतीपूर्ण प्रस्तुति

काठमाडौं : फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म लालिमा मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा देखिएकी छन्। फिल्ममा उनले यौनकर्मी ‘लालिमा’को जटिल र संवेदनशील चरित्र निर्वाह गरेकी हुन् । थिएटर पृष्ठभूमिबाट चलचित्रमा…

चुनावको सबै तयारी पूराः गृहमन्त्री अर्याल

सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पूर्ण रुपमा सुदृढ बनाइएको जानकारी दिए । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै…

धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

काठमाडौं : राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र…

फागुन २० देखि २२ गतेसम्म चुनाव बिदा

काठमाडौँ, सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते…

निर्वाचनका लागि सुरक्षा चुनौती छैनः निर्वाचन सुरक्षा समिति

काठमाडौँ, उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत…

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौँ, कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको…

निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा। टीकाराम…