सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया…

चैत्र महिनाको २ गते सोमबार महादेवको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २ गते (१६ मार्च २०२६) साेमवार, चैत्र शुक्लपक्ष द्वादशी तिथि, ८ः१० बजेपछि त्रयाेदशी। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १७ः०९ बजेपछि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।…

भिटेनको कुवेत कन्सर्ट स्थगित, पश्चिम एसिया तनावले कलाकारका टूर प्रभावित

काठमाडौं : चर्चित हिपहप गायक भिटेनले कुवेतमा तय गरिएको आफ्नो कन्सर्ट स्थगित गरेका छन्। पश्चिम एसियामा बढ्दो युद्ध तनावका कारण आगामी मार्च २० मा हुने कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएको हो। भिटेनले सामाजिक सञ्जालमार्फत सुरक्षा…

विनोद, कुशल र फलित अभिनीत ‘हामी तीन भाइ’को गीत गुण्डुमा छायांकन

काठमाडौं : अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा रहेको फिल्म ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ। ग्रामीण परिवेश झल्काउने शैलीमा तयार गरिएको गीत ‘झम्के फुली नाकको…

विपीन कार्की, मदनकृष्ण श्रेष्ठ र सुनिल थापासहित ‘पहाड’को टिजर सार्वजनिक

काठमाडौं : निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ। युवा पलायनका कारण उजाड बन्दै गएको पहाडी समाजको कथा बोकेको यो फिल्म आगामी २०८३ वैशाख १ गते (नयाँ वर्ष) देखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा विपीन कार्की,…

पोखराबाट सुरु भयो डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायाङ्कन

पोखरा : डार्क कमेडी कथामा निर्माण हुन लागेको नेपाली फिल्म ‘जिरो डिग्री’ को छायाङ्कन पोखराबाट सुरु भएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन विधिवत् रूपमा सुरु गरिएको निर्माण टिमले जनाएको छ।…

‘मितज्यू’को दोस्रो लुक्स सार्वजनिक, प्रदर्शन मिति जेठ ८ मा सारियो

काठमाडौं : नेपाली कथानक फिल्म ‘मितज्यू’ को दोस्रो लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी जेठ ८ गते तय गरिएको घोषणा गरेको हो। यसअघि फिल्म जेठ १५ गते रिलिज गर्ने योजना थियो।…

६ वटै दलले समानुपातिकतर्फका सांसदहरुको नाम आयोगमा बुझाए

तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् । दलहरुले बुझाएको…

श्रम संस्कृति पार्टीले पेस ग¥यो समानुपातिकतर्फको सूची

काठमाडौँ, श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लष्टरअनुसार निर्वाचित चार जनाको नाम निर्वाचन आयोगमा पेस गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेको श्रम संस्कृति पार्टीले मधेसी…

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उनका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन । प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर मृतक…