बिरामी ओली भाग्ने अवस्था थिएन, जरुरी पक्राउ पुर्जीको आधार देखिएनः वरिष्ठ अधिवक्ता मिश्र
काठमाडौँ,
नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर गरेका छन् ।
ओलीको बन्दी…