सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

अध्यक्ष ओलीको तत्काल रिहाइ गर्न प्रधानमन्त्रीसँग एमाले सांसदको माग

नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सबै सांसदहरूसँग…

ऊर्जा सुधारमा सरकारः १८० दिनभित्र पिपिए टुङ्ग्याइने

काठमाडौँ, सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यसहित…

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । गृहमन्त्री गुरुङले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत…

पूर्वगृहमन्त्री लेखकको रिहाइको मागमा सर्वोच्च अदालतले दियो कारण देखाऊ आदेश

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । लेखकलाई रिहा गर्न माग गर्दै दायर रिटमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यस्तै नेकपा…

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

काठमाडौँ, नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा…

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अब निजी क्षेत्रले घुस खुवाउन नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र…

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

काठमाडौं : सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ। मन्त्रिपरिषद्ले चैत १३ गतेको बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यक्रममा प्रमुख कृषि…

प्रधानमन्त्री समक्ष सुहाङ: इलामको कृषि र पर्यटनलाई ध्यान दिए देशकै अर्थतन्त्रमा सहयोग पुग्छ

काठमाडौँ, इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष ब्रिफिङ गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना…

कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौँ, सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन…

प्रधानमन्त्रीले मन्त्रीपछि सांसदहरूसँग गरे सिंहदरबारमा छलफल

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए । मन्त्रीसँगको छलफलपछि…