बैशाख १० गते बिहीबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८३ वैशाख १० गते (२३ अप्रिल २०२६) बिहीवार, वैशाख शुक्लपक्ष सप्तमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम थालनी हुनुका साथै मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको…