यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ,
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा तयार पारिएको…