सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

काठमाडौँ, नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य…

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि…

अकुत सम्पत्तिको छानबिन सुशासनको शंखघोष

सम्पादकीय / नेपाली राजनीतिमा एउटा मानक भाष्य स्थापित छ, जुन जोगी आए पनि कानै चिरेका। दशकौँदेखि हुर्किएको यो चरम निराशालाई चिर्न २०८२ भदौको नवपुस्ता विद्रोहले एउटा जबरजस्त आँधी सिर्जना गर्‍यो। त्यही जनउभारको जगमा उभिएको प्रधानमन्त्री…

बैशाख ५ गते शनिबारको राशिफल

शुभप्रभात, २०८३ वैशाख ५ गते (१८ अप्रिल २०२६) शनिवार, वैशाख शुक्लपक्ष प्रतिपदा तिथि, १५ः४३ बजेपछि द्वितीया। अश्विनी नक्षत्र, ११ः०५ बजेपछि भरणी। चन्द्रराशि मेष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - चु, चे, चो, ला, लि,…

इन्द्र बस्यालको ‘मर्नु न बाच्नु बनायो’ सार्वजनिक

काठमाडौं : गायक तथा कलाकार इन्द्र बस्याल ले नयाँ गीत ‘मर्नु न बाच्नु बनायो’ सार्वजनिक गरेका छन्। उक्त गीतको भिडियो उनले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। गीतमा स्वयं बस्यालकै स्वर, शब्द तथा संगीत रहेको छ भने संगीत…

‘नाच रे पतरकी’ सार्वजनिक—भोजपुरी गीतमा शिल्पी राजको आवाजको जादु

काठमाडौं : सप्तरंगी फिल्म्सले नयाँ भोजपुरी गीत ‘नाच रे पतरकी’ सार्वजनिक गरेको छ। पछिल्लो समय निरन्तर रूपमा म्युजिक भिडियो निर्माण गर्दै आएको उक्त कम्पनीले यो गीत सार्वजनिक गरेको हो। भोजपुरी गीत ‘नाच रे पतरकी’मा शिल्पी राज र श्याम राउतको…

गौरी मल्लदेखि रेखा थापासम्म : ‘ककाकिकी’ पोस्टरमै देखियो फरक अवतार,भदौ १९ मा दर्शकमाझ

काठमाडौँ : चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरेको छ। निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। आगामी भदौ १९ गतेबाट हलमा लाग्ने निर्माण पक्षले…

स्वस्तिमा खड्काको ‘लालीबजार’ ट्रेलरले छोयो मन—वादी महिलाको पीडा पर्दामा

काठमाडौं : स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार’को ट्रेलरले दर्शकको ध्यान तानेको छ। शुक्रबार निर्माण पक्षले कलाकार सहितको टिम बसेर काठमाडौंको सिभिल मलको हलमा ३ मिनेट लामो ट्रेलर सार्वजनिक गर्यो। उक्त ट्रेलर रिलिज भइसकेपछि धेरैले…

बागमती प्रदेश सरकारको नौ महिनाको खर्च २३ प्रतिशत

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३.०९ प्रतिशत पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि चैतसम्ममा कुल बजेटको २८.७९ प्रतिशत…

‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी : गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ। हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय…