‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
सिन्धुली : वैशाखको चर्को घामले जमिन तातेको छ। शीतल दिने छहारी छैन। छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा। छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरू ढाकिन सकेका छैनन्। फागुन–चैतको आँधीहुरी…